समाजवादी मोर्चामा ‘विचलन’: प्रचण्ड एकातिर, विप्लव अर्कैतिर ! माधव र उपेन्द्रलाई उन्मुक्ति

काठमाण्डु - सत्तारुढ दलहरूको बाहुल्यता रहेको समाजवादी मोर्चा नेपालको सोमबारको बैठकले सातै प्रदेशमा संयुक्त सभा गर्ने निर्णय गर्‍यो । सभामा मोर्चाको उद्देश्यबारे प्रचारप्रसार गर्ने भनिएको छ । समाजवादी मोर्चाले भदौ ८ गते मधेश प्रदेशको वीरगञ्जमा संयुक्त सभा गर्दैछ । सोही दिन मोर्चाकै एक घटक नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकी सहयोगको…