विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की विरुद्धको संकल्प प्रस्ताव पारित भएको छ । प्रदेशसभा बैठकमा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको प्रस्ताव ध्वनि मतले पारित भएको छ । संकल्प प्रस्तावमा चैत्र २६ को मितिले संविधानको धारा १८८ को उपधारा २…