काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने रेसमा आफू नरहेको बताएका छन् । सोमवार चितवनमा सञ्चारकर्मीहरुसँगपको कुराकानीमा रवि लामिछानेले गृहमन्त्री बन्न खोजेको भन्ने हल्ला चलाइएको भन्दै उनले आफू गठबन्धनमा सामेल हुवा सरकारमा सहभागी हुने रेसमा आफू नभएको बताएका हुन् । ‘यो सरकार फेरबदल हुनलाछ, यो गृहमन्त्री हुन जान लाग्यो की…