सरकारमा जाने नजानेबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

काठमाण्डु -  सरकारमा जाने वा प्रतिपक्षीमा बस्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक आज बस्दैछ । साँझ ५ बजे पार्टी कार्यालय बसुन्धरामा बस्ने केन्द्रीय समिति र संसदीय दलको बैठकमा सरकारमा जाने वा प्रतिपक्षीमा बस्ने निर्णय गर्न बैठक बस्न लागेकाे हाे । बैठकमा सरकारमा सहभागी हुने वा नहुने, प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता गर्ने या नगर्ने…