काठमाण्डु- केन्द्रीय सत्ता समीकरण फेरिएपछि प्रदेशका सरकार पनि एकपछि अर्को फेरिन थालेका छन् । जसअनुसार बिहीवार गण्डकी प्रदेशले पनि नयाँ मुख्यमन्त्री पाउने भएको हो । यसअघि गण्डकीमा एमालेका खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । त्यसकारण गण्डकीमा संविधानको धारा १६८ (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्त हुन लागेको हो । प्रदेश प्रमुख…