ढाकाकुमार श्रेष्ठ पदमुक्त भएको सभामुख घिमिरेले संसदलाई जानकारी गराउदैँ

काठमाण्डु- ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ । आजको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद श्रेष्ठ पदमुक्त भएको सभामुख देवराज घिमिरेले संसदलाई जानकारी गराउने भएका हुन् । व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई कारबाही गरेको थियो । रास्वपाले कारबाही गरेको पत्र सभामुख घिमिरेलाई दिएको थियो । रास्वपाले कारबाही गरेको पत्रअनुसार…