जसपाका कार्यकर्ताले काट्ने धम्की दिए: सीके राउत

काठमाण्डु- जनमत पार्टीका अध्यक्ष सिके राउतले उपनिर्वाचनका क्रममा बारा क्षेत्र नम्बर २ का विभिन्न मतदान केन्द्रमा जनता समाजवादी पार्टी जसपाले बुथ कब्वा गरेको बताएका छन् । बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएका केही मतदान केन्द्रमा आफू पुगेको बताउँदै उनले ४ ५ वटा मतदान केन्द्रमा जसपाले बुथ कब्जा गरेको आरोप लगाएका हुन् । ‘बेलडारी, झिटकैयासहित…