काठमाण्डु- संघीय संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिहरुमा पठाउने सदस्य (सांसद)को नाम टुंगो लगाएको छ। तर, ठूला दलहरुले सदस्यको नाम नपठाउँदा समिति गठनको प्रक्रिया अगाडि बढ्न सकेको छैन। नेपाली कांग्रेससहित ठूला दलहरुले समितिमा पठाउने आफ्ना सदस्य (सांसद) हरुको नाम नपठाउँदा समिति गठन रोकिएको छ । सत्ता गठवन्धनबाट नेपाली कांग्रेस, नेकपा…