काठमाण्डु – पूर्वऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग हुने तयारी गरे पनि उनीनिकट उज्यालो नेपाल पार्टीका १८ जना नेताहरू एकता प्रक्रियामै रहने भएका छन् । उज्यालो नेपालका केन्द्रीय सदस्य, एकता वार्ता समितिका संयोजक तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीसहित १८ जनाले रास्वपासँगको एकता प्रक्रिया टुंगोमा पुर्याउने निधो गरेका छन् । स्रोतका…