सरकारमा सहभागि हुने रवि लामिछानेको संकेत

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागि हुने संकेत गरेको छ । रास्वपाका सभापति रवि लामिछानेले सरकारमा सहभागि हुने संकेत गर्दै सत्ता समीकरण परिवर्तन भए पछिको परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने बताएका हुन् । सोमबार चितवनमा पत्रकारसँग कुराकानी गर्दैअहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम भइरहेको बताउदै उनले भने, “सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।” उनले…