चुनावको मुखमा नेताहरू किन जादै‌छन् दिल्ली ?

काठमाण्डु - फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलका नेताहरूको दिल्ली दौड बाक्लिएको छ । निर्वाचन आउन झन्डै दुई महिना बाँकी रहँदा विभिन्न दलका नेताहरू एकपछि अर्को गर्दै भारतको राजधानी नयाँ दिल्ली भ्रमणमा गएका छन् । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनपछि पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक बाबुराम…