पुराना पार्टीले केही गर्न सक्दैनन् भन्ने भाष्य चिर्न आवश्यक छ : सभापति देउवा

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरू केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्यहरू निर्माण भएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा तीज पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुराना राजनीतिक दलहरू केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको बताउँदै…