टुँडिखेलबाट प्रधानमन्त्री प्रचण्डले भने- वृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता [पूर्णपाठ]

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन् । आइतबार बिहान टुँडिखेलमा आयोजित ७३ औँ प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशिल रहेको समेत दाबी गरे । प्रधानमन्त्रीले गरेको सम्बोधनको पूर्णपाठः फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन हो…