पार्टी समायोजनको कार्य तुरुन्त टुंग्याउने रास्वपाको तयारी

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता गणेश पराजुलीले मंगलबारको बैठक निर्वाचन केन्द्रित गतिविधिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफलहरू भएर टुंगिएको बताएका छन् । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकपश्चात उनले निर्वाचन केन्द्रित गतिविधिलाई कसरी अगाडि बढाउने र समायोजनको कार्य तुरुन्त टुंगाउने गरी कामहरू अगाडि बढाउने विषयमा मंगलबारको बैठकमा छलफल भएको बताए । उनले भने,…