चितवन-२ मा हुने उपनिर्वाचनमा रविले लड्न पाउने सम्भावना कम

काठमाण्डु- अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको ठहर सर्वोच्च अदालतले गरेपछि रवि लामिछानेको संसद पद गएको छ । सर्वोच्च अदालतले गरेको उक्त ठहरपछि लामिछानेको मन्त्रीसहित सांसद र पार्टीको अध्यक्ष पद पनि गएको हो । लामिछाने चितवन प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट चुनाव जितेर संसद छिरेका थिए । उनको संसद पद गएसँगै अब चितवन २…