काठमाण्डु- नेपाली कांग्रेसले आगामी माघ ९ गतेसम्म आफ्ना सांसदहरूलाई काठमाण्डु नछाड्न उर्दी जारी गरेको छ। कांग्रेसले पछिल्लो सयमको राजनीतिक परिस्थितिका कारण सांसदसँग जुनसुकै बेलामा पनि छलफल गर्नपर्ने भएकाले काठमाण्डु नछाड्न सांसदलाई निर्देशन दिएको हो । यदी आवश्यक परेको खण्डमा जानकारी गराएर काठमाण्डु बाहिर जान सकिने बताइएको छ । सरकारले संसद्मा लिएको विश्वाशको मत, सभामुख–उपसभामुखको निर्वाचन,…