राजनीतिक उद्देश्यका निम्ति मन्त्रीको राजीनामा माग्नु राम्रो हाेइन् : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय राजनीतिक उद्देश्यका निम्ति प्रधानमन्त्री,गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने संस्कार बस्दै गएको बताएका छन्। शुक्रवार इटाली भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक उद्देश्य प्राप्तिका निम्ति मन्त्रीहरूको राजीनामा मागिहाल्ने संस्कृति राम्रो नभएको बताएका हुन्। 'राजनीतिक उद्देश्यका निमित्त प्रधानमन्त्रीको राजीनामा मागिहाल्ने‍ ,अर्थमन्त्रीको…