काठमाण्डु- साउन २ गतेबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । पार्टीको सांगठनिक र समसामयिक विषयमा विभिन्न निर्णय लिँदै कांग्रेस बैठक समापन भएको हो । आजको बैठक टुगिँदै गर्दा देउवाले असोज २ गतेका लागि केन्द्रीय समितिको अर्को बैठक बोलाएका छन् । विधान अनुसार कांग्रेसको केन्द्रीय समितिको बैठक २ महिनामा एकपटक बस्नुपर्ने व्यवस्था…