काठमाण्डु- नयाँ सरकार गठन भएको दोस्रो दिनमै सत्ता गठबन्धनभित्र विवाद उत्पन्न भएको छ । नवगठित मन्त्रिपरिषदको पहिलो बैठकमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव गृहमन्त्री रवि लामिछानेले अस्वकार गरेपछि सत्ता गठनबन्धनभित्र विवाद उत्पन्न भएको हो । सोमबार पदवहाली गरेलगत्तै प्रचण्डले मन्त्रिपरिषद्को बैठक डाके । उक्त बैठकमा तीन उपप्रधानमन्त्रीहरु विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने…