काठमाण्डु- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठनका लागि दिएको समय आइतबार साँझ सकिने भएको छ । तर, राजनीतिक दलहरुले हालसम्म पनि बहुमत जुटाउन सकेका छैनन् । बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न सत्तारुढ गठबन्धन दलबीच बालुवाटारमा छलफल भइरहे पनि सहमति जुट्न नसकेको हो । राष्ट्रपति भण्डारीले गत आइतबार (पुस ३) साँझ…