रौतहट -१ बाट माधवकुमार नेपाल निर्वाचित

रौतहट - रौतहट १ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । पूर्वप्रधानमन्त्री नेपालले नेकपा एमालेका अजय गुप्तालाई साढे ६ हजार मतान्तरले पराजित गरे । नेपाल रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट ६ हजार ६०० मतान्तरले निर्वाचित भएका हुन। नेता नेपाल ३३ हजार ५५२ मत पाएर विजयी घोषित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका…