राप्रपाले बुझायो समानुपातिक बन्दसूची, कोको परे ?

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक उम्मेदवारहरुको सूची निर्वाचन आयोगमा बुझाएको छ । राप्रपाले ११० जना उम्मेदवार सूची आयोगमा बुझाएको हो । आदिवासी जनजाति क्लस्टरको पहिलो नम्बरमा पुरुषतर्फ तोरणबहादुर गुरुङ, दोस्रो नम्बरमा राजेन्द्र गुरुङ र तेस्रो नम्बरमा मोहन कुमार श्रेष्ठ छन् । खस आर्यतर्फ पुरुषको सूचीमा भरत गिरी, पुष्पराज पुरुष, धर्मराज जोशी र ठाकुर शर्मा…