उदयपुर २ (क) मा माओवादीका मगर विजयी

उदयपुर - उदयपुर क्षेत्र नं. २ (क) मा माओवादी केन्द्रका नारायण बुर्जामगर विजयी भएका छन्। विहान ११ः३० बजे सार्वजनिक परिणाम अनुसार गठबन्धनका उम्मेदवार मगर ८ हजार १ सय ५ मत पाएर विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी एमालेका देवराज राईले ८ हजार ७० मत ल्याएका छन्। राईभन्दा ३५ मत बढी ल्याएर मगर प्रदेशसभा सदस्य निर्वाचीत भएको २…