सत्ता गठबन्धनले प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्दैँन: माधव नेपाल

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन लामो समय नटिक्ने बताएका छन् । ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा शनिवारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौँ बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धनभित्र खटपट सुरु भएकाले हालको सरकार लामो समय नटिक्ने दाबी गरेका हुन् । सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न…