किन चल्याे सदनमा गणतन्त्र र राजतन्त्रबारे सत्तारुढ सांसदकै जुहारी ?

काठमाण्डु- प्रतिनिधिसभाको बैठकमा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताबारे सत्तापक्षकै सांसदहरुको जुहारी चलेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल नेकपा एमालेका सांसद रघुजी पन्तले संघीयताविरुद्ध बोल्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएपछि सत्ता पक्षकै सांसदहरुको जुहारी चलेको हो । पन्तले राप्रपाका मन्त्रीहरुलाई लक्षित गर्दै सरकारमा सहभागी मन्त्रीहरूले नै संविधानको मान्यताविपरीत धर्म निरपेक्षता र संघीयतालाई…