काठमाण्डु - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘राजतन्त्र कि फटाहले मान्छ, कि स्वार्थी र मुर्खले मान्ने बताएका छन्। आइतबार पार्टी कार्यालय च्यासलमा अखिल नेपाल किसान महासंघको स्थापना दिवसको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ‘केही नबुझ्ने अज्ञानी वा स्वार्थ, साधना गर्ने अज्ञानीले राजतन्त्र मान्ने बताएका हुन् । उनले भने, ‘राजतन्त्र दुईथरिले मान्छन्, कि फटाहाले मान्छ,…