काठमाण्डु - राष्ट्रि प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले अयोग्य लडाकुलाई रकम नभइ सिप र रोजगारी दिनुपर्ने बताएका छन्।शुक्रकार प्रतिनिधिसभा बैठकमा बोल्दै लिङ्देनले उक्त कुरा बताएका हुन् । त्यस्तै उनले अर्थतन्त्रले देश थला परिरहेको बेला अयोग्य लडाकुलाई रकम वितरण तथा राष्ट्रपतिको अस्वभाविक र महंगो वैदेशीक उपचारयात्रा सत्ता दुरुपयोगको चरम दुरुपयोग भएको बताए। उनले भने, ‘राष्ट्रपतिलाई सामान्य…