रवि लामिछानेले सत्ता साझेदार दलका नेताहरूसँग वार्ता गर्ने

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन भएका रवि लामिछानेले सत्ता साझेदार दलका नेताहरूसँग वार्ता गर्ने भएका छन् । गृह मन्त्रालय पार्टीले नै पाउनु पर्ने निष्कर्ष निकालेको राष्ट्रिय स्वतन्त्र पार्टीले सो पद पुनर्प्राप्ति गर्नका लागि लामिछानेले साझेदार दलका नेताहरूसँग वार्ता गर्ने तय भएको हो । आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले नेताहरूसँग वार्ता गर्नका लागि…