पूर्व अयोग्य लडाकुलाई पैसा बाड्ने सरकारको निर्णय अपारदर्शी छः प्रदीप पौडेल

काठमाण्डु - नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पूर्व अयोग्य लडाकुहरूलाई पैसा बाड्ने सरकारको निर्णयमा आपत्ति जनाएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत सांसद पौडेलले अयोग्य लडाकुहरूलाई पैसा दिने निर्णय संसद्लाई समेत जानकारी नगराई भित्रभित्रै आर्थिक सहायता दिने कार्यविधि अपारदर्शी भएको बताउँदै आपत्ति जनाएका हुन्। उनले लेखेका छन्- 'गत चैत ८ गते प्रधानमन्त्री स्वयंले अयोग्य लडाकुहरूलाई पैसा दिने…