जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने सहमति

जनकपुरधाम – मधेश केन्द्रित दल जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोपसा) नेपालबिच एकीकरण गर्ने सहमति भएको छ । सहमति पत्रमा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले हस्ताक्षर गरेका छन् । जसपा अध्यक्ष यादव र  लोसपा अध्यक्ष ठाकुरसहित दुवै पार्टीका पदाधिकारीको काठमाण्डुमा बसेको संयुक्त बैठकले एकीकरण गर्ने निर्णय गरेको छ । फागुन २१ गतेका लागि…