गोरखामा प्रचण्डविरूद्ध चुनावी मैदानमा उत्रिएका अब्दुसको टोलीमाथि आक्रमण

काठमाण्डु - गोरखा २ मा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण भएको छ । आइतबार राति अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले खाना खाँदै गरेको टीमलाई आक्रमण गरेको हो । सो क्षेत्रबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड चुनावी मैदानमा होमिएका छन् । मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण गर्ने उक्त समूह…