गठबन्धनले राजतन्त्र ल्याउने प्रयास गरिरहेकाे छ: अध्यक्ष ओली

काठमाण्डु- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले राजतन्त्र ल्याउने प्रयास गरेको बताएका छन् । आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सत्ता गठबन्धनमा आवद्ध दलहरुले राजतन्त्र फेरि ल्याउने प्रयास गरिरहेकाे दावी गरेका हुन् । ‘हाँडी घोप्टे जस्ताले देश चलाएकाले मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा सचेत रहनुहाेला । प्रतिकृयावादी…