विष्णु पौडेललाई केशव सूर्यवंशीको टक्कर, पुग्लान संसद ?

काठमाण्डु – रुपन्देहीको क्षेत्र नम्बर २ मा मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धनले केशव बहादुर थापा मगरलाई सघाउने निर्णय गरेसँगै त्यहाँ एमाले र जनमुक्ति पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने भएको हो । यसअघि नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गरिदिएपछि गठबन्धनले जनमुक्तिका उम्मेदवार…