काठमाण्डु – निर्वाचन आयोगले मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सीमा तोकेको छ । आयोगले मंगलबार सात बुँदे निर्देशन जारी गर्दै प्रतिनिधिसभाका उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरी बढीमा तीनवटा सम्पर्क कार्यालय खोल्न पाउने र प्रदेशसभाका उम्मेदवारले एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाउने गरि…