रास्वपाको समानुपातिक सूची सार्वजनिक (नामसहित)

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ। पार्टीले समानुपातिकतर्फ ३८७ जनाको नाम सार्वजनिक गरेको हो। सार्वजनिक सूचीमा खसआर्य, जनजाति, मुस्लिम, मधेसी, दलितलगायत विभिन्न समुदायको प्रतिनिधित्व गरिएको छ। समानुपातिक समावेशी सिद्धान्तलाई ध्यानमा राख्दै उम्मेदवार छनोट प्रक्रिया अघि बढाइएको पार्टीले जनाएको छ । पार्टीमा समानुपातिकतर्फ उम्मेदवार बन्न…