गठबन्धनको विषय टुंग्याउन ओली र ठाकुरबीच छलफल

काठमाण्डु - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर बीच छलफल भइरहेको छ । सोमबार अध्यक्ष ओली र ठाकुर चुनावी गठबन्धनको विषय टुंग्याउन छलफलमा जुटेका हुन ।  आजको छलफलले एमाले र लोसपाबीच गठबन्धन हुने कि नहुने विषयमा टुंगो लाग्ने स्रोतको दावी छ । पछिल्लो समय…