काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक देशको नेतृत् गर्ने इच्छा भएको बताएका छन् । सोमबार सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाको सामुदायिक अस्पताल तथा प्राविधिक शिक्षालय उद्धाटन गर्दै प्रचण्डले आफूलाई पुनः एकपटक देशको विकास र समृद्धिको नेतृत्व गर्ने अवसर दिन आग्रह गरेका हुन्। उनले नेपालको इतिहासमा आफूलाई क्रान्ति, शान्ति र संविधानको नेतृत्व गर्ने…