काठमाण्डु- संघीय निर्वाचनमा झापाको क्षेत्र न. ५ बाट सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रले युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाउने सम्भावना बढेको छ । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट झापाको क्षेत्र न. ५ मा अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बन्ने यस अघि नै पक्का भइसकेको थियो । यससँगै झापाको क्षेत्र न. ५ मा अध्यक्ष…