काठमाण्डु – मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ । त्यसका लागि ठूला तथा साना राजनीतिक दलहरुले उम्मेदवार सिफारिस गरिरहेका छन् । उम्मेदवार सिफारिस भइरहँदा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु प्रत्यक्षमै उम्मेदवारी दिने तयारीमा लागेका छन् । कांग्रेसका सभापति शेरवहादुर देउवा, उपसभापति पूर्णवहादुर खड्का, धनराज…