काठमाण्डु – आसन्न चुनावका लागि रणनीति बनाउन सक्रिय भएका काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग कुराकानी गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बोलाइएको छ । तत्कालीन नेकपा माओवादी परित्याग गरेपछि नयाँशक्ति निर्माणको अभ्यास थालेका डा. भट्टराई संसदीय मोर्चामा सफल नभइरहेको बेला नयाँशक्ति बनाउने अर्काे प्रयास सुरु भएको छ । यसअघि बालेनले ऊर्जामन्त्री कुलमान घिसिङ, पूर्वमन्त्री रवि लामिछाने…