राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगरे अदालत जान्छौं : प्रचण्ड

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरे राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने बताएका छन । शुक्रबार पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले दुई पटक संसदले पारित गरेको विधेयक राष्ट्रपतिले पुन फिर्ता गर्न नमिल्ने बताए । उनले जुनसुकै विधेयक एक पटक फिर्ता गर्ने अधिकार संविधानले राष्ट्रपतिलाई दिएको बताउँदै…