काठमाण्डु- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन धौडधुप गरिरहेका छन् ।मंगलबार लोसपालका नेताहरुले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अध्यक्ष ठाकुरलाई राष्ट्रपति बनाउन आग्रह गरेका हुन् । आज पार्टीका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र अनिल झालाई पनि लिएर बालुवाटार पुगेका थिए । उनीहरुले ठाकुरलाई राष्ट्रिय सहमतिको राष्ट्रपति…