धनुषा-१ बाट मातृका यादव सर्वसम्मत सिफारिस

काठमाण्डु - नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादव आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि धनुषा क्षेत्र नं. १ बाट सर्वसम्मत सिफारिस भएका छन् । मंगलबार बसेको धनुषा जिल्ला पूर्व प्रदेश कमिटि, नगर अध्यक्ष तथा केन्द्रिय सदस्यहरुको संयुक्त बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट नेता यादवको नाम एकल सिफारिस गरेको हो । सो क्षेत्रको…