काठमाण्डु - गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता ऐन संशोधन विधेयक चुनाव प्रभावित पार्नका लागि नल्याएको बताएका छन् । बिहीबार नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री खाँणले विधेयक रोकिँदा नेपाली नागरिक आमाबाबुको सन्ततिलाई नागरिकता दिन नसकिने खाँणले बताए । उनले विधेयकलाई अब रोक्न नसकिने पनि बताए । ‘नागरिकता भएमा उद्योग धन्दा खोल्थे…