बाबुराम र वामदेव माओवादी केन्द्रकाे चिह्नबाट चुनाव लड्ने

काठमाण्डु- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आगामी निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को चिन्ह लिएर उठ्ने भएका छन्। मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नेसपा र वामदेव नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको हो । भट्टराई र वामदेवलाई चुनाव चिह्न…