वाम एकताको चर्चामा केपी ओलीको सर्त

काठमाण्डु – पछिल्लो समय राजीतिक दलहरुबीच वाम एकताको चर्चा चुलिएको छ । संघीय निर्वाचन नजिकिएसँगै नेपालका कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउन विभिन्न कम्युनिष्ट पार्टीका शिर्ष नेताहरु अहिले लागि पर्न थालेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि वाम एकता आवश्यक बताउँदै आएका छन् । नेपाल…