रवि लामिछाने आज पार्टी कार्यालय जाँदै

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आइतबार पार्टी कार्यालय जाने भएका छन् । सहकारी ठगीसम्बन्धी मुद्दामा धरौटी तिरेर शुक्रबार रिहा भएका लामिछाने पहिलो पटक पार्टी कार्यालय जान लागेका हुन् । पार्टी कार्यालय वनस्थलीमा दिउँसो ३ बजे लामिछानेलाई स्वागत्‌ गरिने प्रवक्ता मनिष झाले जानकारी दिए । लामिछाने शुक्रबार रिहा भएपछि सोही दिन चितवन…