मन्त्री हेरफेरको निर्णयलाई बाबुराम पक्षले अस्वीकार गर्ने, प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाँदै

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले मन्त्री हेरफेरको निर्णयलाई कार्यान्वयन नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले ‘एकलौटी निर्णय गरेको’ भन्दै भट्टराई पक्षले त्यसलाई कार्यान्वयनमा नल्याउन आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर दबाव दिने भएको हो । जसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले उपेन्द्र…