बिदाई कार्यक्रममा किसान श्रेष्ठले भने- मन्त्री चढ्ने भन्दा ठुलो गाडी चढेर आएको छु

काठमाण्डु- श्रम मन्त्रालयबाट बिदाई हुँदै गर्दा मन्त्री किसान श्रेष्ठले पत्रकार सम्मेलन गरिरहनुको औचित्य नभएको बताएका छन् । सिहंदरबारस्थित मन्त्रालयको कार्यकक्षमा सोमवार बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले मन्त्रिमण्डल पुनर्गठन भएपछि पद स्वतः जाने भएकोले पत्रकार सम्मेलन नै गरेर जानकारी दिनुपर्ने आवश्यता नरहेको बताएका हुन् । ‘'जन्मपछि मृत्यु। मिलनपछि विछोड सबैलाई लागू हुन्छ। हामी बिदाइ कार्यक्रममा छौँ।…