सुदुरपश्चिम प्रदेशका अर्थमन्त्रीले आफ्नो क्षेत्रमा ४० वटा मन्दिर बनाउने योजना राखेपछी हंगामा

काठमाण्डु – सुदुरपश्चिम प्रदेश सभामा बजेटको विषयलाई लिएर हंगामा भएको छ । प्रदेश सरकारले ल्याएको बजेटमा जथाभावी योजना बांडेको भन्दै प्रदेशसभामा सांसदहरुले असन्तुष्टि जनाएका हुन् । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, अर्थमन्त्री प्रकाश रावल र भौतिक योजनामन्त्री दिर्घ सोडारीको सेटिङमा बजेट आएको भन्दै सत्तारुढ दलहरुभित्रै चर्को असन्तुष्टि सुरु भएको हो । प्रदेश सरकारका अर्थमन्त्री रावलले ल्याएको…